काठमाडौँ । बैशाख ३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनमा टोखा नगरपालिकामा ३४,६७६ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता १६,५६४ , महिला मतदाता १८,१०९ र तेस्रो लि. ३ रहेका छन्। त्यस्तै नगरपालिकाको ११ वटै वडामा ४० वटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कुन वडामा कति मतदाताहरु ?
१ वडा : पुरुष मतदाता १५४० ,महिला मतदाता १४८६, कुल मतदाता ३०२६ ( मतदान केन्द्र बाैडेश्वर मा.वि. पब्लिक बो, स्कुल झोर)
२ वडा : पुरुष मतदाता १७०७ ,महिला मतदाता १८००, कुल मतदाता ३५०७ ( मतदान केन्द्र तलेजु क्वाखल: र गूठी घर सतल टाेखा)
३ वडा : पुरुष मतदाता २३४६ ,महिला मतदाता २५९६, कुल मतदाता ४९४४ ( मतदान केन्द्र सरस्वती मा.वि टाेखा र इडु समित स्कुल बानियाँटार टाेखा)
४ वडा : पुरुष मतदाता ११३५ ,महिला मतदाता १२६६, कुल मतदाता २४०१ ( धापसी नि.मा.बि टाेखा, फैमालचुली )
५ वडा : पुरुष मतदाता ११८८,महिला मतदाता १४००, तेस्रो लि. १, कुल मतदाता २५८९ (श्री समाज सामुदायिक भवन , श्रीटाेल टाेखा)
६ वडा : पुरुष मतदाता १५३५,महिला मतदाता १६९०, तेस्रो लि. १, कुल मतदाता ३२२६ (स्काइ लार्क स्कुल धापसी )
७ वडा : पुरुष मतदाता १४६२,महिला मतदाता १५६३, तेस्रो लि. १, कुल मतदाता ३०२५ (तिलिङ्गटार माबी , पञ्च कन्या टाेखा)
८ वडा : पुरुष मतदाता १५१०,महिला मतदाता १६८८, तेस्रो लि. १, कुल मतदाता ३१९९ (भुवनेश्वरी मन्दिर गैरी गाउँ टाेखा)
९ वडा : पुरुष मतदाता १४२५,महिला मतदाता १५०३, कुल मतदाता २९२८ (कान्तिपुर ई.बाे.स्कुल , कामना स्कुल टाेखा)
१० वडा : पुरुष मतदाता ११९९,महिला मतदाता १३५९, कुल मतदाता २५५८ (मनोहर माबी, टाेखा)
११ वडा : पुरुष मतदाता १५१७,महिला मतदाता १७५६, कुल मतदाता ३२७३ (मनोहरतिर्थ पाटी , टाेखा)
स्रोत / निर्वाचन आयोग