• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३० बैशाख २०७९, शुक्रबार


    बिज्ञापन
  • मतगणना आजैबाट सुरु हुने

    काठमाडौं । मतदान सके लगत्तै आजबाटै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

    मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

    Facebook Comments Box