• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३१ बैशाख २०७९, शनिबार


    बिज्ञापन
  • अपडेट: टोखा-३ मा एमालेका रमेशको अग्रता कायमै

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका वडा नम्वर ३ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार रमेश डंगोलले आफ्नो अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार उनले ३६४ मत पाएका छन् । त्यस्तै उनलाई पछ्याईरहेका नेपाली काँग्रेसका उम्मेदवार रमेश जोशीले १९३ मत पाएका छन् । डंगोलको पुरै प्यानलले आफ्नो अग्रता कार्यम राख्न सफल भैरहेको छ । मतगणना कार्य जारी रहेको छ ।

    Facebook Comments Box