• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२ फाल्गुन २०७८, सोमबार


    बिज्ञापन
  • सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

    काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

    बैठकमा संसदको गतिरोध अन्त्य तथा एमसीसी सम्झौता लगायतका विषयमा छलफल हुने छ । संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाइएको छ ।

    Facebook Comments Box