• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१८ बैशाख २०७९, आईतवार


    बिज्ञापन
  • नेकपा (एकृकीत समाजवादी)को तर्फबाट टोखा – २ मा यी हुन उम्मेदवारहरु

    काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं २ मा नेकपा (एकृकीत समाजवादी) को तर्फबाट अध्यक्षमा देवराज डंगोल उम्मेदवार छन् ।

    त्यस्तै महिला सदस्य तर्फ रोशनी महर्जन रहेकी छिन् । त्यस्तै खुल्ला सदस्य तर्फ माईला श्रेष्ठ र  सुजन श्रेष्ठ उम्मेदावर रहेका छन् ।

    Facebook Comments Box