• टोखा टाइम्स

    • प्रकाशित मिति:१४ माघ २०७९, शनिबार


    बिज्ञापन
  • एसईईको तालिका सार्वजनिक (तालिका सहित)

    टोखा टाइम्स, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो ।बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

    परीक्षा तालिका :

    Facebook Comments Box