काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादीको तर्फबाट अध्यक्षमा राजेन्द्र श्रेष्ठ उम्मेदवार छन् ।
त्यस्तै महिला सदस्य तर्फ महेश्वोरी डंगोल रहेका छन् । त्यस्तै खुल्ला सदस्य तर्फ राम काजी श्रेष्ठ र श्याम श्रेष्ठ उम्मेदावर रहेका छन् ।