टोखा टाइम्स, काठमाडौं । काठमाडौं-५ (ख) प्रदेशसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धका साझा उम्मेद्वार तथा नेपाली काँग्रेसका श्याम बहादुर खड्काले शुरूवाती अग्रता कायम गर्दै ३६६० मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका दीपक निरौलाले ३६०१ मत ल्याएका छन् । भने, राप्रपाका सुशनलाल श्रेष्ठ २५०० मतका साथ तेस्रो स्थानमा छन् ।
काठमाडौं-५ (ख) कुल २९५८६ मत खसेको थियो ।