• टोखा टाइम्स

    • प्रकाशित मिति:१२ बैशाख २०७९, सोमबार


    बिज्ञापन

    टोखा नगरपालिका: नेमकिपाका उम्मेदवारले गराए मनोनयन दर्ता (सूचीसहित)

    टोखा टाइम्स, काठमाडौँ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन-२०७९ को लागि नेपाल मजदुर किसान पार्टीको तर्फबाट टोखा नगरपालिकामा आज उम्मेदवार मनोनयन दर्ता गराएका छन् । सोमबार नगरपालिकाका प्रमुखमा रबिन्द्र डंगोल र उपप्रमुखमा मिना डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    त्यस्तै, ३ वटै वडाका अध्यक्षसहितले उम्मेदवारी दर्ता गराएका हुन् ।

    को-को छन् उम्मेदवार ?

    प्रमुुखः रबिन्द्र डंगोल

    उपप्रमुखः मिना डंगोल

    वडा नं.१

    अध्यक्ष उम्मेदवार- सुरेश महर्जन

    सदस्य- अर्चना सुवाल

    सदस्य- कृष्णलाल डंगोल

    सदस्य- सुनिल महर्जन

     

    वडा नं. २

    अध्यक्ष उम्मेदवार- रमेश डंगोल

    सदस्य- कृष्णमाया डंगोल

    सदस्य- जितेन्द्र डंगोल

    सदस्य- शैलेन्द्र डंगोल

     

    वडा नं.३

    अध्यक्ष उम्मेदवार- किरण डंगोल

    सदस्य- निशा महर्जन

    सदस्य- श्याम कृष्ण श्रेष्ठ

    सदस्य- नरेश डंगोल

    सदस्य (दलित)- रमा नेपाली

     

    Facebook Comments Box