• सरस्वती माध्यमिक विद्यालय टोखाको कक्षा सञ्चाल सम्बन्धी जरुरी सूचना

    २० बैशाख २०८२, शनिबार

    टोखा टाइम्स, बैशाख २० । टोखाको सरस्वती माध्यमिक विद्यालयले विद्यालयको कक्षा सञ्चालन सम्बन्धी जरुरी सूचना जारी गरेको छ । विद्यालयमा […]

    टोखा भिल्लिटारमा ‘भाजु नस:’ को भव्य उद्घाटन, नेवारी स्वाद र संस्कारको संगम

    २० बैशाख २०८२, शनिबार

    टोखा टाइम्स। वैशाख-२०, २०८२ टोखा–२, भिल्लिटार (पञ्चेटार) मा नेवारी परिकारमा विशेषता राख्ने नयाँ रेस्टुरेन्ट ‘भाजु नसः’ को भव्य उद्घाटन गरिएको […]

    देशभन्दा टाढा: विस्थापन, स्मृति र “भूठान” को सिनेम्याटिक कथा

    २० बैशाख २०८२, शनिबार

    लेखक: Hikmat Dangolप्रकाशित मिति: २०८२ बैशाख, २०श्रेणी: फिल्म समीक्षा | लामो समयपछि म सिनेमा हलको अँध्यारो कुना च्यापेर बसेँ—भएछ, एक […]

    टोखामा भाजु नस: ‘टिपिकल नेवारी रेष्टुरेन्ट’ शनिबारदेखि सञ्चालनमा आउने

    १८ बैशाख २०८२, बिहीबार

    टोखा टाइम्स, बैशाख १८ । काठमाडौंको टोखा नगरपालिका-२ स्थित भिल्लीटार (पञ्चेटार) मा भाजु नसः ‘ए टिपिकल नेवारी रेष्टुरेन्ट’ शनिबारदेखि सञ्चालनमा […]

    सहकारीपीडितको दबाब बढ्दै, “ अर्धनग्न प्रदर्शन”

    १६ बैशाख २०८२, मंगलवार

    टोखा टाइम्स, काठमाडौं । बबरमहल–बानेश्वर क्षेत्रमा शिक्षकहरूको आन्दोलन जारी रहँदा मंगलबार माइतीघर मण्डलामा सहकारी पीडितहरूले फरक ढंगले आक्रोश व्यक्त गरे। […]

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    १३ बैशाख २०८२, शनिबार

    टोखा टाइम्स, बैशाख १३, काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले […]

    वैशाख १० गतेदेखि अनिवार्य रूपमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सञ्चालन गर्न विद्यालयलाई निर्देशन

    ९ बैशाख २०८२, मंगलवार

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न निर्देशन दिएको […]

    शिक्षा विधेयक टुङ्गो लगाउन संसदीय समिति निरन्तर छलफलमा, शिक्षकहरुको आन्दोलन कायमै

    ८ बैशाख २०८२, सोमबार

    टोखा टाइम्स, वैशाख ८, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल भइरहेको […]

    के मागिरहेछन् शिक्षक ? केमा अल्झिरहेछ वार्ता ?

    ८ बैशाख २०८२, सोमबार

    विद्यार्थी भर्नादेखि १२ को परीक्षा अन्योलमा, एसईई नतिजामा ढिलाइ के मागिरहेछन् शिक्षक ? केमा अल्झिरहेछ वार्ता ? सुरेन्द्र काफ्ले ममता […]

    टोखाको बिस्काः जात्रा आजबाट शुरु, यस्तो छ जात्रा तालिका

    २ बैशाख २०८२, मंगलवार

    टोखा टाइम्स । टोखाको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट […]

    1 3 4 5 6 7 68