• टोखा नगरपालिका नगरसभाको सत्रौं अधिवेशन सुरु, यस्तो छ आ.व २०८२/८३ को नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

    ६ असार २०८२, शुक्रबार

    टोखा टाइम्स, ६ असार । टोखा नगरपालिकाको सत्रौं नगरसभाको अधिवेशन सुरु भएको छ । बिहिबार एक समारोहका बीच नगर प्रमुख […]

    टोखा नगरलाई माओवादी केन्द्रले बुझायो ज्ञापन पत्र

    ५ असार २०८२, बिहीबार

    टोखा टाइम्स, असार ५ । नेकपा माओवादी केन्द्र टोखा नगर समितिले टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ। […]

    “सगरमाथाको छायाँमा: एक शेर्पाको बचाई र संघर्ष”

    २६ जेष्ठ २०८२, आईतवार

    हिक्मत डंगोल पुस्तक: Sherpa: A Survivor’s Story – Everest Avalanche 2014लेखक: Dawa Tashi Sherpaप्रकाशन: निजी प्रकाशन (संभावित), आत्मकथा शैली ⸻ […]

    टोखा नगरपालिका-२ को सार्वजनिक सुनुवाई कार्यक्रम (भिडियो)

    २६ जेष्ठ २०८२, आईतवार

    सोमबार हुने वृक्षारोपण कार्यक्रममा सहभागीहुन वडाध्यक्षको आग्रह

    १९ जेष्ठ २०८२, आईतवार

    टोखा टाइम्स, टोखा, १८ जेठ । टोखा नगरपालिका-२ वडा कार्यालय भोलि (सोमबार) बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गर्नेभएको छ । ‘विश्व […]

    टोखा ए डिभिजनमा बढुवा

    ७ जेष्ठ २०८२, मंगलवार

    टोखा टाइम्स, ६ जेठ, काठमाडौँ । टोखा नगरपालिका श्री भगवती युवा क्लब ए डिभिजनमा बढुवा भएको छ । काठमाडौँमा जारी […]

    जेठ ५ गतेदेखि टोखा नगरपालिका क्रिकेट कप (तालिका सहित )

    ५ जेष्ठ २०८२, आईतवार

    टोखा टाइम्स । ‘टोखा नगरपालिका क्रिकेट कप २०२५’ जेठ ५ गतेदेखि सुरु हुने भएको छ  । शनिबार एक कार्यक्रमका बीच […]

    टोखा नगरपालिका–२ मा एक हप्ते नेपालभाषा उद्घोषण तथा भाषण तालिम

    ५ जेष्ठ २०८२, आईतवार

    ४ जेठ, टोखा टाइम्स । टोखा नगरपालिका–२ मा एक हप्ते नेपालभाषा उद्घोषण तथा भाषण तालिम कार्यक्रमको शुभारम्भ भएको छ । […]

    टोखा नगरपालिका वडा नं. ३ बाट “टोखा नगर” पत्रिकाको भव्य विमोचन

    १ जेष्ठ २०८२, बुधबार

    टोखा, वैशाख ३१, २०८२ — टोखा नगरपालिकाको आधिकारिक मुखपत्रका रूपमा “टोखा नगर” पत्रिकाको आज भव्य विमोचन गरिएको छ। आज बिहान […]