• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१४ आश्विन २०७९, शुक्रबार


    बिज्ञापन
  • सरसफाई कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । विन्ध्यवासिनी माध्यमिक विद्यालय टोखाको विन्ध्वासिनी स्काउट ट्रुपको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाई कार्यक्रम विद्यालय प्रवेश गर्ने मूल सडकदेखि विद्यालय परिसरका साथै लाम्ने पाचा सम्म गरिएको हो ।

    शुक्रबार बिहान भएको उक्त सरसफाई कार्यक्रममा स्काउटका विद्यार्थी, विद्यालयका संस्थापक प्रिन्सिपल बेखा नारायण डंगोल, विद्यालका अध्यक्ष सविन डंगोल, स्काउट शिक्षक नवीन श्रेष्ठ, शिक्षिका अनिता श्रेष्ठ र सरिता डंगोल,  टोखा मिडिया नेटर्वकका अध्यक्ष तथा टोखा टाइम्स डट कमका सम्पाद सुबिन्द्र श्रेष्ठ, सम्वाददर्ता सागरराज लवटका साथै स्थानीय टोलबासीहरुको सहभागिता रहेको थियो ।

    Facebook Comments Box