टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका वडा नम्वर २ मा नेकपा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठको प्रारम्भिक अग्रता कायमै छ । २७२० मत गणना हुँदा श्रेष्ठले १११७ मत पाएका छन् ।
त्यस्तै एमालेका श्रेष्ठलाई पछ्याइरहेका काँग्रेसका माईला डंगोलले ९१२ मत पाएका छन् ।