• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ जेष्ठ २०७९, मंगलवार


    बिज्ञापन
  • टाेखा -७ काे वडा अध्यक्षमा पुनः एमालेका नरोत्तम निर्वाचित

    काठमाडौं । टाेखा नगरपालिका – ७ काे वडा अध्यक्षमा पुनः एमालेका नरोत्तम राणा निर्वाचित भएका छन् । राणा उएको स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    राणा आफ्ना निकटम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारलाई हराउँदै आफ्नो प्यान सहित निर्वाचित भएका हुन् ।

     

    Facebook Comments Box