• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ भाद्र २०७९, बिहीबार


    बिज्ञापन
  • टोखामा पनि देखियो डेंगू

    टोखा टाइम्स, काठमाडौं । टोखामा पनि डेंगू देखापरेको छ । टोखा चण्डेश्वरी अस्पतालमा बिहिबार पाँच जनाको परीक्षण गर्दा तीन जनामा डेंगूको संक्रमण फेला परेको हो ।

    टोखा चण्डेश्वरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले आज अस्पतालमा डेंगू परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको जानकारी दिए । उनले आजबाट अस्पतालमा डेंगूको परीक्षण सञ्चालन भएको समेत बताए ।

    लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बचन सचेत हुन सबैमा अध्यक्ष महर्जनले आग्रह गरेका छन् ।

    Facebook Comments Box