• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२१ माघ २०७८, शुक्रबार


    बिज्ञापन
  • माघ २३ गते आइतवार देखि गोकर्णेश्वरका विद्यालयहरु भौतिक रुपमा खुल्ने

    टोखा टाइम्स, काठमाडौँ । माघ २३ गते आइतवार देखि गोकर्णेश्वरका विद्यालयहरु भौतिक रुपमा खुल्ने भएका छन । नगरपालिकाले सुचना जारी गर्दै माघ २३ गते आइतवार देखि नगरपालिकाका विद्यालयहरुमा भौतिक रुपमा कक्षा संचालन हुने जानकारी दिएको छ ।

    विद्यालय क्षेत्र संग सम्बन्धीत विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा संचालन गर्ने वातावरण निर्माण गर्न लागिएको भन्दै नगरपालिकाले नियमित अनुगमन गर्ने बताएको छ ।

    सुचना

    Facebook Comments Box