• टोखा टाइम्स

    • प्रकाशित मिति:२४ आश्विन २०७९, सोमबार


    बिज्ञापन

    काठमाडौँ– ५ बाट नेमकिपाका शैलेश डंगोलको उम्मेदवारी

    टोखा टाइम्स, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका यूवा नेता शैलेश डंगोलले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनले आईतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो ।

    त्यस्तै, प्रदेश सदस्यका लागि ५’क’ मा अक्कलमान मर्हजन र ५’ख’ बाट बीर बहादुर डंगोलले मनोनयन दर्ता गराएका छन्।

    Facebook Comments Box