• टोखा टाइम्स

    • प्रकाशित मिति:२१ श्रावण २०८०, आईतवार


    बिज्ञापन
  • युवा संघ टोखा – २ वडाको अध्यक्षमा उपकार श्रेष्ठ सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी (सूचीसहित)

    टोखा टाइम्स, काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, टोखा नगरपालिका २ वडा कमिटीले नयाँ नेतृत्व चयन गरेका छन् । टोखामा सम्पन्न कमिटीको वडा अधिवेशनले उपकार श्रेष्ठको अध्यक्षतामा १५ सदसीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

    अधिवेशनले उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा विकेश श्रेष्ठ, सहचिवमा द्वय सनिष श्रेष्ठ र सनम श्रेष्ठ तथा कोषाध्यक्षमा सस्वती श्रेष्ठलाई चयन गरेको छ  ।

    त्यस्तै, सदस्यमा सरोज श्रेष्ठ, आदर्श श्रेष्ठ, विजय श्रेष्ठ, रेशम श्रेष्ठ, अजय श्रेष्ठ, रेशम डंगोल, विकी डंगोल, रोशन डंगोल, मोहन श्रेष्ठ र सुमन श्रेष्ठ चयन भएका छन् ।

    Facebook Comments Box