• टोखा टाइम्स

    • प्रकाशित मिति:८ फाल्गुन २०८०, मंगलवार


    बिज्ञापन
  • राष्ट्रिय कृषक समूह महासंघको अध्यक्षमा पञ्चकाजी श्रेष्ठ

    ८ फागुन, काठमाडाैँ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले पञ्चकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

    त्यसैगरि उपाध्यक्षहरुमा कोशीबाट गणेश प्रसाद पोखरेल, मधेशबाट बलीराम शाह, बाग्मतीबाट अनिता बस्नेत, गण्डकीबाट चित्रनाथ पौडेल, लुम्बिनीबाट कुमारी चौधरी, कर्णालीबाट नवीन सिंह मडेल र सुदुरपश्चिमबाट गिरीराज शर्मा निर्वाचित भएका छन। यता, महासचिवमा भने महानन्द सापकोटा तथा सचिवमा लक्ष्मी भण्डारी र कोषध्यक्षमा गीता भुजेल निर्वाचित भएका छन्।

    त्यसैगरि प्रदेशबाट निर्वाचित सदस्यहरुमा कोशीबाट राधा निरौला विष्णु प्रसाद दुलाल, मधेशबाट सुजिता देवी रमेश कुमार शाह, वागमतीबाट मिरा शाह राम प्रसाद गौतम, लुम्बनीबाट शान्ता न्यौपाने खनाल कुमार शाही, गण्डकीबाट ज्ञानु भण्डारी ध्रुव प्रसाद खनाल, कर्णालीबाट लिलावती ढकाल मोती राम अधिकारी र सुदुरपश्चिमबाट रेवन्ती बोहरा र पूर्ण सिं साउद तथा समावेशी क्षेत्रबाट निर्वाचित सदस्यहरु/समावेशी क्षेत्र महिला पुरुष दलितबाट सृजना वि.क. राम कृष्ण नेपाली छनोट भएका छन्।

    त्यसैगरि आदिवासी जनजातिबाट लुना थापा, पार्वती सारु मगर, लक्ष्मी कुमारी चौधरी कमल बहादुर गुरुङ्ग, रवीन्द्र लाल माझी रहेका छन। भने मधेशी कोटामा कविता देवी महत्तो, बबिता देवी, जोगानन्द प्रसाद कलवार, थारुबाट विमला देवी चौधरी, मुस्लिमबाट रसीद खान तथा खुल्ला रुपमा निर्वाचित सदस्यहरुमा रमा ढुगान, उषा खत्री, नारद निरौला, गणेश सापकोटा, गणेश विष्ट छनोट भएका छन्।

    त्यसैगरि लेखा समितिको संयोजकमा सुरेन्द्र गिरी तथा सदस्यमा दुर्गा प्रशाद भुर्तेल छनोट भएका छन्।

    यस्तो छ नयाँ कार्यसमिति

    अध्यक्ष : पञ्चकाजी श्रेष्ठ
    उपाध्यक्षहरु ;
    गणेश प्रसाद पोखरेल ( कोशी प्रदेश )
    बलीराम शाह ( मदेश प्रदेश )
    अनिता बस्नेत ( वाग्मती प्रदेश )
    चित्रनाथ पौडेल ( गण्डकी प्रदेश )
    कुमारी चौधरी ( लुम्बिनी प्रदेश )
    नवीन सिंह मडेल ( कर्णाली प्रदेश )
    गिरीराज शर्मा ( सुदुरपश्चिम प्रदेश )
    महा – सचिव : महानन्द सापकोटा
    सचिव : लक्ष्मी भण्डारी
    कोषध्यक्ष : गीता भुजेल

    प्रदेशबाट निर्वाचित सदस्यहरु ;
    प्रदेश : महिला सदस्यहरु :
    राधा निरौला ( कोशी प्रदेश )
    सुजिता देवी ( मधेश प्रदेश )
    मिरा शाह ( वाग्मती प्रदेश )
    ज्ञानु भण्डारी ( गण्डकी प्रदेश )
    शान्ता न्यौपाने खनाल ( लुम्बिनी प्रदेश )
    लिलावती ढकाल ( कर्णाली प्रदेश )
    रेवन्ती बोहरा ( सुदुरपश्चिम प्रदेश )
    प्रदेश : पुरुष सदस्यहरु :
    विष्णु प्रसाद दुलाल ( कोशी प्रदेश )
    रमेश कुमार शाह ( मधेश प्रदेश )
    राम प्रसाद गौतम ( वाग्मती प्रदेश )
    ध्रुव प्रसाद खनाल ( गण्डकी प्रदेश )
    कुमार शाही ( लुम्बिनी प्रदेश )
    मोती राम अधिकारी ( कर्णाली प्रदेश )
    पूर्ण सिं साउद ( सुदुरपश्चिम प्रदेश )

    समावेशी क्षेत्रबाट निर्वाचित सदस्यहरु ;
    समावेशी क्षेत्र महिला  पुरुष
    दलित  सृजना वि.क.  राम कृष्ण नेपाली
    आदिवासी जनजाति
    लुना थापा
    पार्वती सारु मगर
    लक्ष्मी कुमारी चौधरी कमल बहादुर गुरुङ्ग
    रवीन्द्र लाल माझी
    मधेश
    कविता देवी महत्तो
    बबिता देवी  जोगानन्द प्रसाद कलवार
    थारु विमला देवी चौधरी
    मुस्लिम  रसीद खान

    खुल्ला रुपमा निर्वाचित सदस्यहरु ;
    महिला  पुरुष
    १. रमा ढुगाना
    २. उषा खत्री
    नारद निरौला
    गणेश सापकोटा
    गणेश विष्ट

    लेखा समिति ;
    संयोजक : सुरेन्द्र गिरी
    सदस्य :  दुर्गा प्रशाद भुर्तेल

    Facebook Comments Box