• टोखा टाइम्स

    • प्रकाशित मिति:१२ बैशाख २०७९, सोमबार


    बिज्ञापन
  • टोखा नगरपालिका: एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता (सूचीसहित)

    टोखा टाइम्स, वैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन-२०७९ को लागि नेकपा (एमाले)बाट टोखा नगरपालिकाको मेयरसहितको उम्मदेवारी दर्ता गराएका छन् । सोमबार नगरपालिकाका प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमायाय डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    त्यस्तै, ११ वटै वडाका अध्यक्षसहितले उम्मेदवारी दर्ता गराएका हुन् ।

    को-को छन् उम्मेदवार ?

    प्रमुुखः प्रकाश अधिकारी

    उपप्रमुखः ज्ञानमाया डंगोल

    वडा नं. १

    अध्यक्षः पञ्चलाल डंगोल

    दलित महिला सदस्यः सुनिता श्रेष्ठ परियार

    महिला सदस्यः कविता दुलाल

    खुल्ला सदस्यः दिल बहादुर तामांङ

    खुल्ला सदस्यः महेश्वर अधिकारी

    वडा नं. २

    अध्यक्षः धर्मेन्द्र श्रेष्ठ

    दलित महिला सदस्यः

    महिला सदस्यः मिरा डंगोल

    खुल्ला सदस्यः अमर डंगोल

    खुल्ला सदस्यः दशराम साई खड्गी

    वडा नं. ३

    अध्यक्षः रमेश डंगोल

    दलित महिला सदस्यः देवीमाया नेपाली

    महिला सदस्यः शान्ता राई

    खुल्ला सदस्यः हरिकृष्ण श्रेष्ठ

    खुल्ला सदस्यः कृष्ण प्रसाद रिमाल

    वडा नं. ४

    अध्यक्षः धर्मेन्द्र श्रेष्ठ

    दलित महिला सदस्यः बबी नगजी

    महिला सदस्यः पार्वती अधिकारी

    खुल्ला सदस्यः काजी बहादुर

    खुल्ला सदस्यः राम बहादुर ठकुरी

    वडा नं. ५

    अध्यक्षः मदन गुरुङ

    दलित महिला सदस्यः आशा परियार

    महिला सदस्यः अन्जना बोहरा

    खुल्ला सदस्यः हरि कृष्ण श्रेष्ठ

    खुल्ला सदस्यः महेश विष्ट

    वडा नं. ६

    अध्यक्षः भगवान केसी

    दलित महिला सदस्यः इन्दिरा सुनार

    महिला सदस्यः दिप कुमारी मैनाली

    खुल्ला सदस्यः चन्द्र प्रकाश श्रेष्ठ

    खुल्ला सदस्यः अनुज विक्रम थापा

    वडा नं. ७

    अध्यक्षः नरोत्तम राना

    दलित महिला सदस्यः सायरा परियार

    महिला सदस्यः सपना राना

    खुल्ला सदस्यः गोपी कृष्ण पाठक

    खुल्ला सदस्यः मजाबाबु महर्जन

    वडा नं. ८

    अध्यक्षः रमेश खत्री

    दलित महिला सदस्यः मिठु नेपाली

    महिला सदस्यः कमलादेवी पाण्डे

    खुल्ला सदस्यः अनुप कुमार राई

    खुल्ला सदस्यः विजय बानिया

    वडा नं. ९

    अध्यक्षः रामभक्त घिमिरे

    दलित महिला सदस्यः वृन्दा घतानी

    महिला सदस्यः जगतमाया महर्जन

    खुल्ला सदस्यः नविन महर्जन

    खुल्ला सदस्यः देवमाया आचार्य

    वडा नं. १०

    अध्यक्षः मचाकाजी महर्जन

    दलित महिला सदस्यः निरु सुनुवार

    महिला सदस्यः लिलादेवी अधिकारी

    खुल्ला सदस्यः जगतलाल शाही

    खुल्ला सदस्यः चन्द्र दत्त सुवेदी

    वडा नं. ११

    अध्यक्षः घनश्याम खड्का

    दलित महिला सदस्यः राम कुमारी विसुन्खे

    महिला सदस्यः हिरामाया थापामगर

    खुल्ला सदस्यः शोभा भण्डारी रेग्मी

    खुल्ला सदस्यः महेश थपलिया

    Facebook Comments Box