• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१८ बैशाख २०७९, आईतवार


    बिज्ञापन
  • नेपाली काँग्रेसको तर्फबाट टोखा – २ मा यी हुन उम्मेदवारहरु

    काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा माईला डंगोल उम्मेदवार छन् ।

    त्यस्तै महिला सदस्य तर्फ सविना श्रेष्ठ रहेकी छिन् । त्यस्तै खुल्ला सदस्य तर्फ आर्यन डंगोल र  दशराज श्रेष्ठ उम्मेदावर रहेका छन् । दलित महिला तर्फ लक्ष्मी हिङ्गमाङ्ग रहेकी छिन् । उनि निर्विरोध विजयी उम्मेदवार हुन् ।

    Facebook Comments Box